श्री सिद्धि गणेश द्योः छेको अध्यक्षमा प्रधानाङ्ग
भक्तपुर । मध्यपुर थिमीको नगदेश स्थित श्री सिद्धि गणेश द्योः छे विकास समितिको अध्यक्षमा बिरेन्द्र भक्त प्रधानाङ्ग सर्वसम्मत चयन भएका छन् ।
नगदेशमा भएको अधिवेशनले प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा उपेन्द्र प्रधानाङ्ग, सचिवमा विजय प्रधानाङ्ग, कोषाध्यक्षमा राजुभक्त प्रधानाङ्ग, सदस्यहरुमा उदय प्रधानाङ्ग, मनिष भक्त प्रधानाङ्ग र नविन प्रधानाङ्ग रहेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
