प्रधानमन्त्रीले गरे शहीदप्रति सम्मान प्रकट, तस्बिरहरू
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुको सम्मानस्वरुप श्रद्धाञ्जली अर्पण गरेका छन् ।
शहीद दिवसका अवसरमा आज प्रधानमन्त्री ओली शहीदगेट र शहीद स्मारक पुगेर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण प्रकट गरेका हुन् ।
प्रजातन्त्र स्थापना एवं पुनः स्थापना तथा विभिन्न कालखण्डमा जीवन आहुति दिनेहरूको सम्झनामा सरकारले माघ १६ गते शहीद दिवस मनाउँदै आएको छ ।
तस्बिरहरू



प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
