१३१ स्थानीय तहको नतिजा सार्वजनिक (सूचीसहित)
काठमाडौं, ९ असोज । प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनाव अन्तर्गत अहिलेसम्म १३१ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।अब ५ स्थानीय तहको मत परिणाम आउन बाँकी रहेको छ । बाँकी रहेको स्थानिय तहमा वीरगञ्ज महानगरपालिका, कलैया उपमहानगरपालिका, राजविराज, कोल्हवी र बारागढी नगरपालिका रहेका छन् ।
नतिजा सकिने बेला हुन लाग्दा नेपाली कांग्रेसको अग्रता कायमै छ । त्यसपछि संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच प्रतिष्पर्धा छ । नेपाल लोकतान्त्रिक फोरम, नेपाली जनता दल, र नयाँ शक्ति पार्टीले पनि प्रदेश नं. २ मा आफ्नो उपस्थिति जनाएका छन् ।
कहाँ कसले जिते ?
३८) धनुषाको सबैला नगरपालिका – विजयशंकर साह
३७) सप्तरीको शम्भुनाथ नगरपालिका – योगेन्द्रप्रसाद चौधरी
३६) महोत्तरीको बलवा नगरपालिका–विनोद कुमार यादव
३५) बाराको महागढीमाई नगरपालिका–उपेन्द्रप्रसाद यादव
३४) सर्लाहीको मलंगवा नगरपालिका–निरसल साह
३३) पर्साको बहुदरमाई नगरपालिका–नितेन्द्र साह
३२) रौतहटको बृन्दावन नगरपालिका–रामस्नेही राय यादव
३१) पर्साको धोबिनी गाउँपालिका– सुरेश कुर्मी
३०) महोत्तरीको लोहारपट्टी नगरपालिका–शैलेन्द्र यादव
२९) रौतहटको राजदेवी नगरपाकिला – धिरेन्द्र सिंह
२८) रौतहटको राजपुर नगरपालिका – शेख सकिल
२७) सप्तरीको सुरुङ्गा नगरपालिका – मुक्तिनाथ चौधरी
२६) रौतहटको दुर्गा भगवती गाउँपालिका – अरुण शाह
२५) रौतहटको फतुवा विजयपुर नगरपालिका – गोपाल राय यादव
२४) धनुषाको नगराईन नगरपालिका – प्रमेश्वर साह
२३) धनुषाको कमला नगरपालिका – रामउदगार गोइत
२२) बाराको सिमरौनगढ नगरपालिका – विजयशंकर यादव
२१) धनुषाको धनुषाधाम नगरपालिका – बालेश्वर मण्डल
२०) सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका – परशुराम चौधरी
१९) सर्लाहीको बसवरिया गाउँपालिका–रामअयोधा राय
१८) पर्साको पर्सागढी नगरपालिका–लोकनारायण यादव
१७) धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– योगेन्द्र पञ्जियार
१६) बाराको निजगढ नगरपालिका–सुरेश खनाल
१५) सिरहाको कल्याणपुर नगरपालिका–सूर्यानाथ मण्डल
१४) रौतहटको चन्द्रपुर नगरपालिका–रामचन्द्र चौधरी
१३) महोत्तरीको औरही नगरपालिका–सुनिलकुमार यादव
१२) रौतहटको गढीमाई नगरपालिका–श्याम यादव
११) सर्लाहीको हरिपुर्वा नगरपालिका–सीयाराम राय
१०) धनुषाको धनौजी गाउँपालिका – बद्रीनारायण सिंह
९) सर्लाहीको रामनगर गाउँपालिका – कृष्णप्रसाद बर्मा
८) सप्तरीको बेल्ही चपेना गाउँपालिका – परमानन्द यादव
७) बाराको करैयामाई गाउँपालिका – भुवनेश्वर धामी
६) सप्तरीको विष्णुपुर गाउँपालिका–लिलाम्बर यादव
५) सर्लाहीको धनकौल गाउँपालिका–रामआश्रय साह
४) धनुषाको औरही गाउँपालिका–ब्रह्मदेव यादव
३) धनुषाको जनकनन्दनी गाउँपालिका–अब्दुल वारिक शेष
२) सिरहाको नवराजपुर गाउँपालिका–विश्वमोहन यादव
१) रौतहटको परोहा नगरपालिका–शेख वकिल
संघीय समाजवादी फोरम नेपालले जितेका स्थानीय तह
२५) रौतहटको गरुडा नगरपालिका– इन्दु राय यादव
२४) सप्तरीको खडक नगरपालिका – हेमायु हक
२३) बाराको आदर्श कोटवाल गाउँपालिका – मुस्तफा अन्सारी
२२) सिरहाको सिरहा नगरपालिका – अशेश्वरप्रसाद यादव
२१) पर्साको पकाहा मैनपुर गाउँपालिका–विजयकुमार कुशवाह
२०) सप्तरीको महादेवा गाउँपालिका–दिपककुमार यादव
१९) पर्साको सखुवाप्रसौनी गाउँपालिका–प्रदिप जयसवाल
१८) रौतहटको बोधीमाई नगरपालिका – राजुरञ्जन यादव
१७) रौतहटको माधवनारायण नगरपालिका – विरेन्द्र यादव
१६) पर्साको विन्दवासिनी गाउँपालिका – श्रीलाल साह कानु
१५) सप्तरीको बोदे बरसाइन नगरपालिका – आतेशकुमार सिंह
१४) सिरहाको बरियारपट्टी गाउँपालिका – सन्तोष कुमार महतो
१३) सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका – रामबल्लभ साह
१२) बाराको सुवर्ण गाउँपालिका – महेन्द्रप्रसाद यादव
११) सप्तरीको बलान बिहुन गाउँपालिका – दयानन्द गोहित
१०) धनुषाको लक्ष्मीनिया गाउँपालिका – विन्देश्वर यादव
९) बाराको फेटा गाउँपालिका – अमिरीलाल प्रसाद शाह
८) धनुषाको गणेशमान चारनाथ नगरपालिका–रामबाबु यादव
७) रौतहटको देवाहिगुनाही नगरपालिका–धर्मेन्द्र पटेल
६) सप्तरीको तिरहुत गाउँपालिका–हेमन्तकुमार बहरखेर
५) महोत्तरीको सोनमा गाउँपालिका–राजकुमार यादव
४) बाराको पचरौता नगरपालिका–रमेशप्रसाद यादव
३) सर्लाहीको पर्सा गाउँपालिका – किसुनदेव राय
२) सिरहाको विष्णुपुर गाउँपालिका–जागेश्वर यादव
१) सिरहाको भगवानपुर गाउँपालिका–वेचनप्रसाद यादव
राष्ट्रिय जनता पार्टी (राजपा)ले जितेका स्थानीय तह
२४) सर्लाहीको कविलासी नगरपालिका – कौशलकिशोर यादव
२३) धनुषाको जनकपुर उपमहानगरपालिका–लालकिशोर साह
२२) महोत्तरीको मनरा सिस्वा नगरपालिका–सञ्जय सिंह
२१) महोत्तरीको पिपरा गाउँपालिका–विनोद चौधरी
२०) सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–शैलेश कुमार साह
१९) रौतहटको गौर नगरपालिका–अजय गुप्ता
१८) बाराको प्रसौनी गाउँपालिका–भोलाप्रसाद गुप्ता
१७) महोत्तरीको जलेश्वर नगरपालिका – रामशंकर मिश्र
१६) रौतहटको गुजरा नगरपालिका – सन्तलाल चौधरी
१५) सर्लाहीको गोडैटा नगरपालिका – देवेन्द्रकुमार यादव
१४) सर्लाहीको चन्द्रनगर गाउँपालिका – महेन्द्र महतो
१३) सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका – सतिस कुमार सिंह
१२) सर्लाहीको बलरा नगरपालिका – अभय सिंह
११) महोत्तरीको एकडारा गाउँपालिका – रामछविला साह
१०) महोत्तरीको भँगाहा नगरपालिका – संजिवकुमार साह
९) बाराको परवानीपुर गाउँपालिका – हरिनारायण शाह
८) महोत्तरीको मटिहानी नगरपालिका–हरिप्रसाद मण्डल
७) सप्तरीको रुपनी गाउँपालिका–हरेराम यादव
६) सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–विनोदकुमार साह
५) महोत्तरीको महोत्तरी गाउँपालिका – सुनिल राय
४) सप्तरीको डाक्नेश्वरी नगरपालिका – शिवनारायण साह
३) सर्लाहीको कौडेना गाउँपालिका – रामप्रसाद राय
२) बाराको देवताल गाउँपालिका – चन्दन कुमार सिंह
१) धनुषाको हंसपुर नगरपालिका–रामज्ञान मण्डल
माओवादी केन्द्रले जितेका स्थानीय तह
२१) रौतहटको कटहरिया नगरपालिका – सियाराम कुशवाह
२०) सर्लाहीको बरहथवा नगरपालिका–देवानन्द महतो
१९) महोत्तरीको बर्दिबास नगरपालिका–विदुर कार्की
१८) पर्साको जगरनाथपुर गाउँपालिका – जालिम मियाँ अन्सारी
१७) सिरहाको गोलबजार नगरपालिका – देवनाथ साह
१६) सर्लाहीको चक्रघट्टा गाउँपालिका – विक्रम यादव
१५) धनुषाको विदेह नगरपालिका – बेचन दास तत्मा
१४) महोत्तरीको साम्सी गाउँपालिका – फारुक शेख
१३) सर्लाहीको बागमती नगरपालिका – भरतकुमार थापा
१२) रौतहटको यमुनामाई गाउँपालिका – श्रीप्रसाद मुखिया विन
११) धनुषाको शहीद नगरपालिका – उदय कुमार बरबरीया यादव
१०) पर्साको छिपहरमाई गाउँपालिका – मनोज गुप्ता
९) महोत्तरीको रामगोपालपुर नगरपालिका–अशोक मण्डल
८) सिरहाको धनगढीमाई नगरपालिका– हरिनारायण चौधरी
७) सिरहाको मिर्चैया नगरपालिका–श्रवण यादव
६) महोत्तरी गौशाला नगरपालिका–शिवनाथ महतो
५) सिरहाको औरही गाउँपालिका – सिद्धार्थ यादव
४) रौतहटको मौलापुर नगरपालिका – रिनाकुमारी साह
३) पर्साको ठोरी गाउँपालिका – पदमलाल श्रेष्ठ
२) सिरहाको अर्नामा गाउँपालिका–ठकु महतो कोइरी
१) सिरहाको कर्जन्हा नगरपालिका–गंगा पासवान
नेकपा एमालेले जितेका स्थानीय तह
१७) सप्तरीको कञ्चनरुप नगरपालिका – बसन्त मिश्र
१६) सर्लाहीको हरिपुर नगरपालिका–जमरुद्दिन मन्सुर
१५) बाराको जितपुर सिमरा उपमहानगरपालिका–कृष्ण पौडेल
१४) सर्लाहीको ईश्वरपुर नगरपालिका–मनोज देवकोटा
१३) पर्साको जिराभवानी गाउँपालिका–रामप्रित महतो
१२) सर्लाहीको हरिवन नगरपालिका – गणेश प्रसाईं
११) सिरहाको लहान नगरपालिका – मुनि साह सुडी
१०) सर्लाहीको लालबन्दी नगरपालिका – मानबहादुर खड्का
९) धनुषाको मिथिला नगरपालिका – हरिनारायण महतो
८) सिरहाको सुखीपुर नगरपालिका – रामऔतार यादव
७) धनुषाको मिथिला बिहारी नगरपालिका–अनिल यादव
६) सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–केदारनाथ यादव
५) सिरहाको नरहा गाउँपालिका–रामशरण यादव
४) धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– मनोजकुमार यादव
३) पर्साको पटेर्वा सुगौली गाउँपालिका–हरिनारायण चौधरी
२) धनुषाको बटेश्वर गाउँपालिका–डम्बरबहादुर राउत
१) सप्तरीको सप्तकोशी नगरपालिका–उत्तम गौतम
फोरम लोकतान्त्रिकले जितेका स्थानीय तह
३) बाराको विश्रामपुर गाउँपालिका – अमिरी पाल
२) रौतहटको इशनाथ नगरपालिका–सन्तोष मेहता
१) सर्लाहीको विष्णु गाउँपालिका–जवाहरलाल यावद
नेपाल संघीय समाजवादी पार्टीले जितेका स्थानीय तह
१. पर्साको कालिकामाई गाउँपालिका– नथुनी कुशवाहा
नेपाली जनता दलले जितेका स्थानीय तह
१) पर्साको पोखरिया नगरपालिका–दिपनारायण रौनियार
नयाँ शक्ति पार्टी नेपालले जितेका स्थानीय तह
१) सप्तरीको छिन्नमस्ता गाउँपालिका – सुर्यनारायण मण्डल (क्रुर)
