धनुषामा गजबार प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या
धनुषा । धनुषाधाम नगरपालिका–५ पर्वता टोलमा गजबार प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या गरेका छन् ।
२५ वर्षीय देवलाल ठाकुरले आफ्नै श्रीमती २३ वर्षीया संगिता ठाकुरलाई गए राति गजबार प्रहार गरी हत्या गरेका हुन् ।
देवलालले गजबार प्रहार गर्दा संगिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले देवलाललाई गएराति नै पक्राउ गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ जेठ २०८२ ११:४९
भारतमा भारी वर्षा, बाढीपहिरोबाट १४ जनाको मृत्यु
१९ जेठ २०८२ ११:५३
पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो
२० जेठ २०८२ १३:४१
वार्ता समिति गठन गरेपनि चक्काजाम जारी
२० जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
२० जेठ २०८२ १४:२७