यू–१९ महिला विश्वकप : नेपालले स्कटल्याण्डविरुद्ध टस जित्यो
काठमाडौं । आइसिसी यु–१९ विश्वकपअन्तर्गत दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
मलेसियाको युकेएम ओभलमा नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर ब्याटिङ रोजेकी हुन् ।
पहिलो खेलमा पराजित दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । स्कटल्याण्ड पनि पहिलो खेलमा अस्ट्रेलियासँग ९ विकेटले पराजित भएको थियो ।
नेपाल आजको खेल जित्दै सुपर सिक्स सम्भावना बलियो बनाउन चाहन्छ ।
Photo : Cricket Association of Nepal (CAN)
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९