कर्णाली प्रदेश सभाको पाँचौ अधिवेशन आजबाट

भक्तपुर न्यूज

७ माघ २०८१ ११:४८

कर्णाली प्रदेश सभाको पाँचौ अधिवेशन आजबाट

काठमाडौं । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौं अधिवेशन आजबाट सुरु हुँदैछ । पाँचौं अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले मंसिर २३ गते संविधानको धारा १८३ (१) बमोजिम अधिवेशन बोलेका हुन् । त्यसअघि मंसिर १९ गते प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश सभाको अधिवेशन बोलाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय