आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
काठमाडौं । साताको पहिलो कारोबार दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य चाहिँ स्थिर रहेको छ । हिजोको तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ५७ हजार रुपैयाँ कायम भएको छ । यसअघि हिजो छापावाल सुन तोलामा एक लाख ५७ हजार एक सय रुपैयाँ कायम भएको थियो ।
हिजो तोलाको १ हजार ८ सय ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज स्थिर रहेर सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६