सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै

भक्तपुर न्यूज

६ माघ २०८१ १०:४७

सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

बैठकमा विशेष समयमा समसामयिक विषयमा बोल्ने कार्यसूची रहेको छ । यसैगरी, रिक्त विषयगत समितिका सभापतिहरूको निर्वाचन मिति तोक्ने र विषयगत समितिका सदस्यहरू अदलबदल भएकाले त्यस्ता सदस्यहरूको नामावली सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय