अलराउन्डर आरिफ शेखले गरे विवाह
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर आरिफ शेखले सबाना खातुनसँग विवाह गरेका छन् ।
बिहीबार मुस्लिम परम्पराअनुसार २६ वर्षीय आरिफले सबानासँग विवाह गरेका हुन् ।
आरिफ सन् २०१४ मा नेपाली टोलीमा आबद्द भएका छन् । उनकै कप्तानीमा नेपाल पुलिस क्लबले जय ट्रफीमा प्रतिस्पर्धा गर्दैछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
