मुगु केन्द्रविन्दु भएर गयो भूकम्प

भक्तपुर न्यूज

१९ पुष २०८१ १०:०७

मुगु केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं । मुगुमा आज बिहान भूकम्प गएको छ । बिहान ८ बजेर ३ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु मुगुको लुमा आसपास रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *