छालामा मुसाले सताएको छ भने यस्तो गर्नुहोस्
छालामा साना साना ट्यूमर जस्तै देखिने मुसा अक्सर गरेर मानिसहरुमा हुने गर्दछ । यो शरीरको जुनसुकै ठाउँमा पनि हुन सक्छ ।
त्यसबाट दिग्दार हुनु भएको छ भने अपनाउनुस् यी प्राकृतिक घरेलु उपायहरु :
१. लसुनलाई काटेर मुसा भएको ठाउँमा रगड्ने तथा यसको पेस्ट बनाएर लगाउने गर्नाले केही दिनमा मुसा हराउँदै जान्छ ।
२. कागतिको रस निकालेर कपास (रुई) मा भिजाएर लगाउनाले लाभदायी हुन्छ ।
३. काँचो आलुलाई काटेर मुसामा रगड्नाले मुसा कम हुँदै जान्छ तथा आलुको रसलाई रातभरी मुसा भएको ठाउँमा लगाएर राख्न पनि सकिन्छ ।
४. बेकिङ सोडालाई पेस्ट बनाएर लगउनाले बिस्तारै मुसा कम हुँदै जान्छ र केही दिनमा फरक पन देख्न सकिन्छ ।
५. काउलीको रस, प्याजको रसलाई मुसा भएको ठाउँमा लगाउनाले मुसा समाप्त भएर जान्छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३
कोशी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७