तमु ल्होसार पर्वको अवसरमा आज बैंक वित्तीय संस्था र शेयर बजार बन्द
काठमाडौं । सरकारले तमु ल्होसार पर्वको अवसरमा आज सोमबार सार्वजनिक बिदा दिने भएको छ । सार्वजनिक बिदा भएकाले आज शेयर बजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहेका छन् ।
सरकारले तमु ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएकाले सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका साथै शेयर बजार बन्द रहने भएको हो । मंगलबारबाट बैंक तथा वित्तीय संस्थाका साथै शेयर बजारसहित सबै कार्यालय नियमित समयमै खुल्नेछन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६