गायिका निर्मला थापा मगरले ल्याइन् ‘माया ल्याएर’ (भिडियोसहित)

भक्तपुर न्यूज

१५ पुष २०८१ १०:०६

गायिका निर्मला थापा मगरले ल्याइन् ‘माया ल्याएर’ (भिडियोसहित)

काठमाडौं । गायिका निर्मला थापा मगरले ‘माया ल्याएर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् ।

निर्मला थापा मगरको स्वर रहेको यस गीतमा नेत्र अर्यालको शब्द संगीत रहेको छ भने विश्वास नेपालको संगीत संयोजन रहेको छ ।

भिडियोलाई गायिका थापा मगरको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुस् :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय