खाद्य संस्थानले खसी, बोका र च्याङ्ग्राको मूल्य तोक्यो
काठमाडौं, ५ असोज । हरेक वर्ष दसैंका लागि सहुलियत दरमा मासु उपलब्ध गराउँदै आएको नेपाल खाद्य संस्थानले खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ । विभिन्न डिपोबाट संकलन गरी काठमाडौं ल्याएका खसीबोका र च्याङ्ग्राको बिक्री आजबाट सुरु हुने गरी संस्थानले यसपालिको दसैंका लागि बिक्री मूल्य निर्धारण गरेको हो ।
संस्थानले निर्धारण गरेको बिक्री मूल्यअनुसार बोका प्रतिकिलो ४ सय ५०, खसी ४ सय ५५ रुपैयाँ र च्याङ्ग्रा ६ सय ७५ रुपैयाँ मूल्य निर्धारण छ ।
संस्थानले बजार मूल्य नियन्त्रणका लागि दशैंमा खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण एवं बिक्री वितरण गर्दै आएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५