कर्णालीविरुद्ध टस जितेर जनकपुरले पहिले फिल्डिङ गर्दै
काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सले पहिले बलिङ गर्ने भएको छ । टस जितेर जनकपुरले बलिङ गर्ने निर्णय लिएको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अब कर्णाली याक्सले ब्याटिङ गर्नेछ । यो खेलको विजेताले फाइनलमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । सुदूरपश्चिम यसअघि नै फाइनल पुगिसकेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
