भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त

भक्तपुर न्यूज

३ पुष २०८१ १६:००

भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्ति गरेका छन् ।

राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम भारतका लागि डा. शंकरप्रसाद शर्मा र मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय