कर्णालीका जयकिशन कोलसावाला अर्धशतक बनाएर आउट
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सका जयकिशन कोलसावाला अर्धशत बनाएर आउट भएका छन् ।
कोलसावाला ५३ रनमा आउट भएका हुन् । उनलाई रवि बोपाराले आउट गरेका हुन् । कोलसावालाले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे । उनले ३६ बलमा अर्धशतक बनाएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
