लुम्बिनीविरुद्ध काठमाडौं गुर्खाज पहिले ब्याटिङ गर्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दशौं दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजले टस जितेर ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर लुम्बिनी लायन्सलाई बलिङको निम्तो दिएको छ।
५ खेलमा ४ मा हार र १ मा जित सहित लुम्बिनी अंक तालिकाको पाँचौ स्थानमा छ। ३ खेलमा २ मा हार र १ मा जितका साथ काठमाडौं तालिकाको छैठौं स्थानमा रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
