सरकारी वकिलको कार्यालय पर्सामा रवि लामिछानेको बयान सुरु

भक्तपुर न्यूज

२५ मंसिर २०८१ १२:४१

सरकारी वकिलको कार्यालय पर्सामा रवि लामिछानेको बयान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पर्साको जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिन शुरु भएको छ ।

सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि त्यहाँ लगेर बयान थालिएको हो ।

कार्यालय समय शुरु भएपछि उनको बयान लिन थालिएको हो । यो उनको बयान दिएको पाँचौँ जिल्ला हो । पाँचै जिल्लाका सहकारी प्रकरणमा उनी मुछिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *