सुदूरपश्चिमविरुद्ध चितवन राइनोजका हसन ईशाखिलको अर्धशतक पूरा
काठमाडौं । चितवन राइनोजका हसन इसाखिलले ४१ बलमा ५२ रन बनाई सुदूरपश्चिमविरुद्ध अर्धशतक पूरा गरेका छन्। टस जितेर ब्याटिङ गरिरहेको चितवनले १३औँ ओभर चलिरहँदा २ विकेट गुमाएको छ।
सुदूरपश्चिमविरुद्ध उसले ८८ रन बनाइसकेको छ। हसनले अर्धशतक बनाउने क्रममा ५ चौका र ३ छक्का प्रहार गरे।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
