नवाज शरिफकी पत्नीले चुनाव जितिन्
एजेन्सी, २ असोज । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी श्रीमती लहोरको उपनिर्वाचनमा विजयी भएकी छन् । अदालतबाट गत जुलाइमा पद सम्हाल्न अयोग्य ठहर गरिएका पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफकी श्रीमती कुलसूम नवाज लहोरको उपनिर्वाचनमा विजयी भएकी हुन् ।
अनौपचारिक नतिजा अनुसार कुलसूम नवाजले आफ्ना निकटतम प्रतिद्वन्द्वीले भन्दा करिब १५ हजार बढी मत ल्याएकी छिन् । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार उनले ६१, २५४ मत प्राप्त गरेकी छन् ।
भ्रष्टाचारसम्बन्धी मुद्दामा हालसालै पाकिस्तानको सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई सार्वजनिक पद धारण गर्न योग्य नभएको ठहर गरेपछि उनले राजीनामा दिएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५