प्रधानमन्त्री ओली र सीपीसीका स्थायी कमिटी अध्यक्ष लेजीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का स्थायी कमिटी अध्यक्ष झाव लेजीबीच भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले झावलाई ग्रेट हल अफ पिपलमा मंगलबार भेटवार्ता गरेका हुन् ।
यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा भेट गरेका थिए । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल २० मंसिरमा स्वदेश फर्कने तालिका छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६
कान्ति लोकपथ एकतर्फी सञ्चालन
८ जेठ २०८२ १५:५४