एनपिएल : चितवन राइनोजविरूद्ध टस जितेर फिल्डिङमा पोखरा एभेन्जर्स
काठमाडौं । एनपिएलमा पोखरा एभेन्जर्सले चितवन राइनोजविरूद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा पोखराले आफ्नो पहिलो खेलमा पहिले फिल्डिङ गर्न लागेको हो।
पहिलो खेलमा विजयी सुरूवात गरेको चितवनले दोस्रो खेल खेल्न लागेको हो। चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
