सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी ‘म्यान अफ द म्याच’ घोषित

भक्तपुर न्यूज

१८ मंसिर २०८१ १२:४९

सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी ‘म्यान अफ द म्याच’ घोषित

काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी ‘म्यान अफ द म्याच’ घोषित भएका छन् ।

मंगलबार त्रिवि मैदानमा भएको खेलमा विराटनगर किङ्ग्सविरुद्धको खेलमा विस्फोट ब्याटिङ गरेका उनले सो अवार्ड जितेका हुन् ।

ऐरीले २४ बलमा ३ चौका ५ छक्का प्रहार गर्दै अविजित ५७ रन बनाएका थिए । उक्त खेल सुदूरपश्चिमले ९० रनले जितेको छ । ऐरीले पुरस्कारस्वरुप ५० हजार रुपैयाँ पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *