प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर

भक्तपुर न्यूज

१८ मंसिर २०८१ ११:२७

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षीबीच आज ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *