कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको अग्रता कायमै
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। जारी मतगणनामा कांग्रेसका कृष्णमान डंगोल ७८९, नेकपा एमालेका सुरेन्द्र मानन्धरले ६६६, नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४६५ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार राजमान महर्जन ‘मानव’ले ४१८ र दिनेशकुमार अधिकारले २३६ मत प्राप्त गरेका छन्। अघिल्लोपटक कीर्तिपुरको मेयरमा कांग्रेसका राजकुमार नकर्मीले जितेका थिए। कीर्तिपुर नगरपालिका १ मा कांग्रेस विजयी भएको छ । यसअघि एमालेले जितेको कीर्तिपुर १ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत ल्याएर विजयी भएका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६
कान्ति लोकपथ एकतर्फी सञ्चालन
८ जेठ २०८२ १५:५४