राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक जारी
काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजेदेखि जारी बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल भइरहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
