सलमान खान बेलायती संसदद्वारा सम्मानित
एजेन्सी, १ असोज । बलिउड सुपरस्टार सलमान खान सम्मानित भएका छन् । सलमानलाई फिल्म जगतमा उनले गरेको योगदानका निम्ति बेलायती संसदले ‘ग्लोबल डायभर्सिटी अवार्ड २०१७’ बाट सम्मान गरिएको हो ।
सलमानले एक अभिनेता तथा निर्माता, समाजसेवी तथा गायकका रूपमा भारतीय सिने उद्योगलाई पुर्याएको योगदान साथै समाजसेवामा समर्पित गरेको भन्दै कदरस्वरुप सम्मान गरिएको बताइएको छ ।
सलमानलाई यी पुरस्कार हाउस अफ कमन्सका अध्यक्षा केथ वीजले दिएका हुन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
१५ असार २०८२ १२:१६