पुर्वराजा ज्ञानेन्द्र आगामी साता नेपालगञ्ज जादै
काठमाडौं । लुम्बिनी क्षेत्रको भ्रमणका क्रममा रुपन्देही पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रको भ्रमण गर्ने भएका छन् । पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकका अनुसार उनी आगामी साता नेपालगन्ज भ्रमणमा जान लागेका हुन् ।
पूर्वराजा शाहको साथमा उनकी पत्नी कोमल शाहसमेत रहने छिन्। लुम्बिनी भ्रमणका क्रममा बुद्ध धर्मावलम्बीहरूको शाहलाई भव्य स्वागत गरेका थिए। भ्रमणका क्रममा हुने कार्यक्रमबारे भने खुलाएको छैन।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
