ब्रेस्टविरुद्ध बार्सिलोनाको शानदार जित
काठमाडौं । युइएफएफ च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले फ्रेन्च क्लब ब्रेस्टविरुद्ध शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले ब्रेस्टलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले २ गोल गरेका थिए भने डानी ओल्मोले एक गोल गरेका थिए । यो जितपछि बार्सिलोनाको ५ खेलमा १२ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै ब्रेस्टको भने ५ खेलमा १० अंक रहेको छ र नवौं स्थानमा छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६