मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०–८१ को सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले ९.५०७९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५००४ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी १९औं साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। बैंकले गत वर्ष पनि १० प्रतिशत लाभांश वितरण गरेको थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १३:१७
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१४ जेठ २०८२ ११:४९