सुनको मूल्य तोलामा १७ सय रुपैयाँ बढ्यो
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुन एकै दिन एक हजार ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसै गरी आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । शुक्रवार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएकोमा आज एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१२ जेठ २०८२ १३:१७
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१४ जेठ २०८२ ११:४९