बढ्यो सुनचाँदीको मूल्य
भक्तपुर, ३० भदौ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ तथा चाँदी ५ रुपैयाँ बढेको छ । हिजो प्रतितोला ५६ हजार ८ सय रुपैयाँ रहेको सुन आज ३ सय रुपैयाँले बढेर ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो ७ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर ७ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
