मेयर हर्क साम्पाङले आफ्नै नेतृत्वमा पार्टी खोल्ने घोषणा
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नै नेतृत्वमा पार्टी खोल्ने घोषणा गरेका छन्। उनले आउँदो चुनावसम्ममा पार्टी खोल्ने र निर्वाचनमा भाग लिने बताएका छन्। आज सामाजिक सञ्जालमार्फत उनले आफ्नो पार्टीलाई बहुमत दिन समेत अनुरोध गरेका छन्। उनले आफूबाहेक अरूले देश बनाउन नसक्ने बताएका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६