रास्वपाले कीर्तिपुरमा उम्मेदवारी नदिने

भक्तपुर न्यूज

२ मंसिर २०८१ १३:१३

रास्वपाले कीर्तिपुरमा उम्मेदवारी नदिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर १६ गते हुने स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिकामा उम्मेदवारी नदिने भएको छ ।

रास्वपाले कीर्तिपुरमा मेयर र दुइटै वडाध्यक्षमा उम्मेदवारी नदिने रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले बताए ।

यसअघि रास्वपाले कीर्तिपुरको मेयरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *