चक्कु प्रहारबाट चीनमा ८ जनाको मृत्यु, १७ घाइते

भक्तपुर न्यूज

२ मंसिर २०८१ १२:११

चक्कु प्रहारबाट चीनमा ८ जनाको मृत्यु, १७ घाइते

काठमाडौं । एक युवकले चक्कु प्रहार गर्दा पूर्वी चीनमा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

चियाङ्गसु प्रान्तको यिक्सिङ शहरस्थित उसी भोकेस्नल इन्सटिच्युट आफ आर्टस् एण्ड टेक्नोलोली कलेज परिसरमा २१ वर्षीय युवकले चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको र १७ जना घाइते भएको चिनियाँ समाचार एजेन्सीले जनाएको छ ।

चक्कु प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय