आज पनि घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मुल्य घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो छापावाला सुन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१८ जेठ २०८२ ८:५७
आजको सागसब्जी र फलफूलको मूल्य
१९ जेठ २०८२ ११:५३
पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो
१८ जेठ २०८२ ८:५०