देउती बज्यै मन्दिरका पुजारी झुण्डिएको अवस्थामा फेला

भक्तपुर न्यूज

२८ कार्तिक २०८१ १०:५४

देउती बज्यै मन्दिरका पुजारी झुण्डिएको अवस्थामा फेला

काठमाडौं । सुर्खेतस्थित प्रख्यात शक्तिपीठ देउती बज्यै मन्दिर परिसरमा पुजारी आज बुधबार बिहान मृत अवस्थामा भेटिएकी छन् । मन्दिरको पूर्वी ढोकामा ५० वर्षकी सरस्वती राजी मृत अस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार राजीको शव सलमा झुण्डिएको अवस्थामा भेटिएको छ । प्रहरीले घटनास्थलकोे अनुसन्धान गरेर मुचुल्का उठाएर शवलाई पोस्टमार्टमको लागि प्रदेश अस्पतालतर्फ पठाइएको छ । घटनापछि मन्दिर बन्द गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय