नेप्से परिसूचक ६२ अङ्कले बढ्दा करिब १० अर्बको कारोबार
काठमाडौं । आइतबार नेप्से परिसूचक ६२ अंकले बढेको छ । आज नेप्से ६२.५४ अंकले बढेर २७३८.०६ विन्दुमा बन्द भएको छ । आज कुल ३२५ कम्पनीका २ करोड २४ लाख ७४ हजार २८१ कित्ता शेयर किनबेच हुदा ९ अर्ब ७७ करोड ११ लाख बराबरको कारोबार भएको थियो ।
आज गुँरास लाघुवित्त, सृजनशील लघुवित्त र सुपर मादी हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज सानिमा ग्रोथ फण्डको शेयर मुल्य सबैभन्दा बढी ६.७६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबैभन्दा बढी सानिमा जिआइसी इन्सुरेन्सको ३८ करोड करोड ४ लाख ३७ हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी एक लाख ४७ हजार ३५ कित्ता शेयर कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ जेठ २०८२ ११:५३
पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो
१९ जेठ २०८२ ११:४९
भारतमा भारी वर्षा, बाढीपहिरोबाट १४ जनाको मृत्यु
१८ जेठ २०८२ ८:५०
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँमाथि गम्भीर आरोप
१८ जेठ २०८२ ८:५७
आजको सागसब्जी र फलफूलको मूल्य
१८ जेठ २०८२ ८:५६