इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४३ हजार नाघ्यो
काठमाडौं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या ४३ हजार नाघेको छ। विगत ४८ घण्टामा इजरायली सेनाले ९६ जनाको ज्यान लिएको छ। २७७ जनालाई घाइते बनाएको छ।
जसबाट कुल मृत्यु हुनेको संख्या ४३ हजार २० पुगेको छ। अक्टोबर २०२३ को शुरुमा प्यालेस्टिनी–इजरायली द्वन्द्व भएदेखि १ लाख १ हजार ११० जना घाइते भएका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
