नेयमार फर्किएको खेलमा अल हिलालको रोमाञ्चक जित
काठमाडौं । चोटको कारण गत एक वर्षबाट मैदान बाहिर रहेका अल हिलाल स्टार नेयमार सोमबार रातिबाट मैदानमा फर्किएका छन् । नेयमारले एएफसी च्याम्पियन्स लिग इलिटमा अल ऐन एफसीविरुद्ध खेल्दै पुनरागमन गरे । उनी ७७औँ मिनेटमा दवासरीको स्थानमा मैदान छिरेका थिए ।
उनी फर्किएको खेलमा अल हिलालले ५-४ को रोमाञ्चक जित निकालेको छ । कप्तान सलिम अल दौसारीको उत्कृष्ट प्रदर्शनपले अल हिलालले एएफसी च्याम्पियन्स लिग इलिटमा घरेलु टोली अल ऐन एफसीविरुद्ध ५-४ को रोमाञ्चक जित निकालेको छ ।
लगातार तेस्रो जितसँगै तीन खेलमा ९ अंक जोडेको अल हिलाल शीर्ष स्थानमा छ । पराजित अल ऐन समान खेलबाट एक अंकका साथ ११औँ स्थानमा छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५