रास्वपाले सभापति लामिछाने पक्राउविरुद्ध विरोध प्रदर्शन गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ ।
रास्वपाले शनिबार बिहान ११ बजे मानवअधिकार चोक, पोखरामा विरोध प्रदर्शन गर्ने भएको हो । रास्वपाले रवि लामिछाने पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ भनेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
