प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राइम बैंकद्वारा ३१ लाख रुपैयाँ सहयोग
काठमाडौं। प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ ।
गत असोज १० गतेदेखि अविरल परेको पानीले निम्त्याएको बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति समवेदना प्रकट गर्दै बैंकले पीडितलाई राहत प्रदान गर्न उक्त कोषमा सहयोग गरेको जनाएको छ ।

प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३