जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव चिली प्रस्थान
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव चिली प्रस्थान गरेका छन् । चिलीको राजधानी स्यान्टीयागोमा अक्टोबर ५ र ६ तारिखमा हुन लागेको प्रोग्रेसिभ एलायन्सको ग्लोबल कन्फेरेन्समा सहभागी हुन अध्यक्ष यादव बिहीबार बिहान चिली प्रस्थान गरेका हुन् ।
अध्यक्ष यादव असोज २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । जनता समाजवादी पार्टी, नेपाल प्रोग्रेसिभ एलायन्सको सदस्य हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५
संसदीय छानविन प्रतिवेदन अख्तियारमा पठाइने
९ जेठ २०८२ १२:२१