कुन दलले कुन चुनाव चिह्न पाए (सूचीसहित)
काठमाडौं, २३ भदौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपालको संविधानअनुसार दल दर्ता गरी निर्वाचन चिह्नसमेत प्रदान गरेको छ । मंसिर १० र २१ मा गरी दुई चरणमा हुने चुनावका लागि निर्वाचन आयोगले ९१ दललाई चुनाव चिन्ह दिएको छ ।
हेर्नुहोस् कुन दलले कुन चुनाव चिह्न पाए

प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
