आलिया भट्ट अभिनीत फिल्म ‘जिगरा’ को ट्रेलर सार्वजनिक
काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट अभिनीत फिल्म ‘जिगरा’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार धर्मा प्रोडक्सन युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा आलिया आफ्नो भाइलाई बचाउन संघर्ष गरिरहेकी देखिन्छिन्। फिल्ममा उनको एक्सन देख्न सकिन्छ।
यस फिल्ममा आलिया सह-निर्माताको रूपमा पनि देखिएकी छन्। यो फिल्मको कथा बास्केटबल खेलाडी बारेमा हुनेछ। फिल्मको लागि आलियाले बास्केटबल सिकेकी छन्। फिल्ममा आलियासँगै वेदांग रैनाको पनि मुख्य भूमिका छ। यो फिल्म ११ अक्टोबरदेखि प्रदर्शन हुनेछ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १६:१९
युक्रेनमाथि रुसको सबैभन्दा ठूलो हवाई आक्रमण
१७ असार २०८२ १२:०१