घट्यो सुनचाँदीको मूल्य
भक्तपुर, २२ भदौ । आज सुन ३ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ५७ हजार ५ सय रुपैयाँ रहेको सुन आज ३ सय रुपैयाँले घटेर ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्यमा पनि ५ रुपैयाँले घटेको छ । हिजो ७ सय ९० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
