बढ्यो सुनको मूल्य, चाँदीको स्थिर
भक्तपुर, २१ भदौ । आज सुन २ सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला ५७ हजार ३ सय रुपैयाँ रहेको सुन आज २ सय रुपैयाँले बढेर ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । हिजो ७ सय ९० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
