महाकाली नदीमा रहेको रुखमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला

भक्तपुर न्यूज

१८ भदौ २०८१ ५:५०

महाकाली नदीमा रहेको रुखमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला

काठमाडौं । महाकाली नदीमा रहेको रुखमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार नाम, थर, वतन नखुलेको अन्दाजी ३५/४० वर्षका पुरुषको शव फेला परेको हो । सो शव कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित खल्ला जाने बाटो नजिक फेला परेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय