प्रतिनिधि/प्रदेशसभा निर्वाचन विधेयक पारित
काठमाडौं, १९ भदौ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन विधेयक व्यवस्थापिका संसदबाट पारित भएको छ । विधेयक पारितसँगै आगामी मंसिर १० र २१ गते निर्धारित निर्वाचनका लागि बाटो खुलेको छ । सो विधेयक पारित गर्न प्रस्ताव गृहमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेका थिए ।
संसद बैठक आगामी २३ गते एक बजेसम्मका लागि स्थगित भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
